Updates > काठमाण्डौमा इस्लाम परिचय कार्यक्रम

Dawah & Reformation
2015-08-27

१९ औं अन्तरास्ट्रिय पुस्तक मेलाको अवसर मा विभिन्न शैक्षिक तथा संस्कृतिक कार्यक्रम अन्तर्गत मिति २०७२/०५/०८ गते भृकुटी मण्डपको सभा हलमा इस्लामी संघ नेपालले "इस्लाम परिचय कार्यक्रम" को आयोजना गरएको थियो. यस कार्यक्रमको सभापति मौलाना जुल्फाकर अलि,प्रमूख वक्ता अब्दुल्लाह गुरुङ र प्रस्तोता अरमान हाशमी रहेका थिए ।

Islami Sangh Nepal
Millat-e-Islamia Building , Ghantaghar,Kathmandu, Nepal
P.O. Box: 2896
Phone Number: +977-1-4226259, 4243722
Fax: +977-1-4256912
Email Address: [email protected], [email protected]