Updates > इस्लामी संघ नेपालको अध्यक्षमा माैलाना नजरूल हुसैन फलाही

Central Activities
2023-06-07

नेपाली मुस्लिमहरुको सबैभन्दा ठूलो र राष्ट्रव्यापी संस्था इस्लामी संघ नेपालको २२ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । यस अधिवेशनले मौलाना नजरुल हुसैन फलाहीको नेतृत्वमा नयाँ केन्द्रिय समितिको चयन गरेको छ । फागुन ५ देखि ७ गतेसम्म इस्लामी कल्चरल सेन्टर बल्खुमा चलेको सभामा प्रादेशिक समितिहरुले आ-आफ्नो दुईवर्षे कार्यकालको कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए । तत्पश्चात बन्दशत्रको घोषणा गरी निर्वाचन प्रव्रिmया सुरु भएको थियो । यस अधिवेशनबाट तीन वर्षीय कार्यावधि २०८०-८२ का लागि निर्वाचित नयाँ समिति निम्न छ-

मौलाना नजरुल हुसैन - अध्यक्ष
मौलाना अतहर अलि - महासचिव
अब्दुल मन्नान - कोषाध्यक्ष
मौलाना खुर्शीद आलम - सदस्य
मौलाना अबुल कलाम - सदस्य
प्रा. डा. इमरान अन्सारी - सदस्य
डा. शमीम अहमद - सदस्य
मौलाना आरिफ हुसेन - सदस्य
मौलाना हसन हबीब - सदस्य
मौलाना सेराज अहमद - सदस्य
मौलाना ओबैदुर्रहमान खान - सदस्य

Islami Sangh Nepal
Millat-e-Islamia Building , Ghantaghar,Kathmandu, Nepal
P.O. Box: 2896
Phone Number: +977-1-4226259, 4243722
Fax: +977-1-4256912
Email Address: [email protected], [email protected]